दफा ३२
पुनर्बीमक छनोट गर्ने
बीमकले पुनर्बीमा गर्ने प्रयोजनको लागि प्राधिकरणले निर्धारण गरेको मापदण्ड पूरा गरेको पुनर्बीमक छनोट गर्नु पर्नेछ।